Gorkha Sansar

पालुङटार प्रवेश गर्न पि.सि.अार. रिपाेर्ट अावश्यक, नगरपालिकाकाे सूचनासहित

पालुङटार प्रवेश गर्न पि.सि.अार. रिपाेर्ट अावश्यक, नगरपालिकाकाे सूचनासहित

असाेज २०, गाेरखा गाेरखाकाे पालुङ्टार नगरपालिकाले एक सूचना जारी गरी देशका अन्य क्षेत्र तथा भूभाग एवं बिदेश बाट अाएकाहरूले नगरपालिका भित्र प्रवेश गर्न पि.सि.अार. रिपाेर्ट अनिवार्य अावश्यक पर्ने बताएकाे छ…
‘गिता कुवँर बचाऊ’ अभियानमा पालुङ्गटार नगरपालिकामा कार्यरत नबिन खत्रीको पहलमा संकलित आर्थिक रकम हस्तान्तरण

‘गिता कुवँर बचाऊ’ अभियानमा पालुङ्गटार नगरपालिकामा कार्यरत नबिन खत्रीको पहलमा संकलित आर्थिक रकम हस्तान्तरण

गोरखा : गोरखाबाट गिता कुवँर बचाउ अभियान सुरु भएसंगै सहयोगी हातहरु बढदै गइरहेका छन् । गोरखाको पालुङ्गटार नगरपालिकामा कार्यरत कर्मचारी नबिन खत्रीको पहलमा संकलित (रु ४४, ६६५ । -) अक्षरुपी…
मिश्राले आइपिएल गुमाउने, सन्दीपलाई फाइदा !

मिश्राले आइपिएल गुमाउने, सन्दीपलाई फाइदा !

एजेन्सी – दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्राले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० गुमाउने भएको छन् । मिश्रा कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । शनिवार कोलकातासँगको खेलमा…
खेलाडी कल्याणकारी कोषले  खेलाडीलाई उपचार खर्च दियाे

खेलाडी कल्याणकारी कोषले खेलाडीलाई उपचार खर्च दियाे

काठमाडौं – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख…
एम्नेस्टी  इन्डियालाई जबर्जस्ती बन्द गराइनु भारतमा नागरिक समाजको अवस्था खस्किएको सङ्केत

एम्नेस्टी  इन्डियालाई जबर्जस्ती बन्द गराइनु भारतमा नागरिक समाजको अवस्था खस्किएको सङ्केत

  भारत सरकारद्वारा एम्नेस्टी इन्टरनेसनल इन्डिया (एम्नेस्टी इन्डिया) को  सम्पूर्ण बैंक खाताहरू अचानक रोक्का गरेको कारणबाट एम्नेस्टी इन्डियाको नियमित कार्य बन्द हुन पुगेको हालसालैको दुःखद् समाचार दक्षिण एसिया क्षेत्रमा मानवअधिकार,…
तनहुँबासी दसैंमा घर आउँदा १४ दिन अनिवार्य क्‍वारेन्टाइन बस्‍नुपर्ने

तनहुँबासी दसैंमा घर आउँदा १४ दिन अनिवार्य क्‍वारेन्टाइन बस्‍नुपर्ने

असोज १९, २०७७ तनहुँ : तनहुँबाट बाहिरिएकाहरु दशैँमा घर आउँदा १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय…
थकाली सेवा समितिलाई भलिबल उपाधि

थकाली सेवा समितिलाई भलिबल उपाधि

काठमाडौं –  आयोजक थकाली सेवा समिति अष्ट्रेलियाले पाँचौ संस्करणको तोरन्ला रनिङ भलिबल कपको उपाधि जितेको छ । अष्ट्रेलियास्थित एयुबर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा छन्त्याल परिवार अष्ट्रेलियालाई ३–० को सोझो…
बेंगलोरविरुद्ध पहिला ब्याटिङ गर्दै दिल्ली

बेंगलोरविरुद्ध पहिला ब्याटिङ गर्दै दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले जितेर…
भूकम्पपछि गाेरखाका नीजि आवास पुर्ननिर्माणमा १८ अर्ब ,२१ कराेड, ६२ लाख, ५० हजार लगानी

भूकम्पपछि गाेरखाका नीजि आवास पुर्ननिर्माणमा १८ अर्ब ,२१ कराेड, ६२ लाख, ५० हजार लगानी

असाेज १८, गाेरखा ।  २०७२ बैशाख १२ र २९ गते गएकाे भूकम्प पछि नीजि आवास पुननिर्माणका काममा गाेरखामा अहिले सम्म १८ अर्ब २१ कराेड ६२ लाख ५० हजार रुपैयाँ खर्च…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.