गाेरखाका सांसद खडका र उहांकी पत्नीमा काेराेना पुष्टि
कात्तिक ८, गोरखा । गोरखाका संघिय सांसद चुडामणि खड्का र उहाँकी पत्नी शर्मिला खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्बाब परिक्षणका क्रममा उहाँहरुमा आज कोरोना संक्रमण देखिएको सांसद खड्काको सचिवालयका…