Skip to main content

Gorkha Sansar

बहराइनका राजकुमारले गरे मनासलु हिमालकाे सफल अाराेहण

बहराइनका राजकुमारले गरे मनासलु हिमालकाे सफल अाराेहण

बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफाले बिहीबार  ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका छन् । कोभिड—१९ माहामारीको समयमा राजकुमार खलीफाले नेपालका दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।…
नेपाल मार्शल आर्टस हाप्किडो संघको गाेरखा अध्यक्षमा राजन आले मगर चयन

नेपाल मार्शल आर्टस हाप्किडो संघको गाेरखा अध्यक्षमा राजन आले मगर चयन

असोज २८, गाेरखा । नेपाल मार्शल आर्टस हाप्किडो संघको गाेरखा अध्यक्षमा राजन आले मगर चयन भएका छन् । गोरखा सदरमुकाममा बुधबार भएको भेलाले आले मगरको अध्यक्षतामा ११ सदस्यिय  गोरखा जिल्ला स्तरीय…
डा. बाबुराम भट्टराइले सार्वजनिक रूपमा माफी माग्नुपर्ने – नेकपा प्रवक्ता श्रेष्ठ

डा. बाबुराम भट्टराइले सार्वजनिक रूपमा माफी माग्नुपर्ने – नेकपा प्रवक्ता श्रेष्ठ

असाेज २८, गाेरखा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभाका साँसद नारायण काजी श्रेष्ठ र पूर्व प्रधानमन्त्री एवं प्रतिनिधी सभाका साँसद डा.बाबुराम भट्टराइ वीच आजबाट पुन: दोहोरी सुरु भएको छ…
शिक्षक पेशागत विकासमा केन्द्रित नौ दिने प्राविधिक तालिम सम्पन्न।

शिक्षक पेशागत विकासमा केन्द्रित नौ दिने प्राविधिक तालिम सम्पन्न।

नेपाल शिक्षक संघका जिल्ला कार्य समिति तनहुँले  पेशागत विकासमा केन्द्रित प्राविधिक (आइसिटी) तालिम सम्पन्न गरेको छ।वर्तमान कोभिड-19 ले शिक्षाक्षेत्रलाई असहज बनाएको  परिस्थितिलाई समेत मध्यनजर गरी शिक्षकलाई वर्तमान समय अनुकूल बनाउँदै पाठ्यक्रम…
पालुङटार नगरपालिका वडा नं. ७ र ८ का ५० बढी बालबालिकाहरुलाई एस.ओ.एस.को सहयोग

पालुङटार नगरपालिका वडा नं. ७ र ८ का ५० बढी बालबालिकाहरुलाई एस.ओ.एस.को सहयोग

गोरखा संसार २६ असोज, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ र ८ का ५० भन्दा बढी बालबालिकाहरुका लागि एस.ओ.एस बालग्रामले सहयोग गरेको छ । बिगत केही महिनाअघिदेखि बालग्रामले…
नेपालकै सर्वाेत्कृष्ट गाइपालक पन्तले एक लाख एक हजार १११ काे पुरस्कार पाउने

नेपालकै सर्वाेत्कृष्ट गाइपालक पन्तले एक लाख एक हजार १११ काे पुरस्कार पाउने

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली मा रहेकाे कामधेनु गाइफार्मका सञ्चालक राजेन्द्रराज पन्तले  सर्वाधिक राशीकाे पुरस्कारका लागि छनाेटमा परेका छन् । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले यस वर्षको…
मनकामना अस्पतालले तीन शिशुको मृत्यु भएको घटनालाई ढाकछोप

मनकामना अस्पतालले तीन शिशुको मृत्यु भएको घटनालाई ढाकछोप

चितवन, असोज २५– चितवनको भरतपुरमा रहेको मनकामना अस्पतालले तीन शिशुको मृत्यु भएको घटनालाई ढाकछोप गरेको छ । अस्पतालको चरम लापरवाहीका कारण एकैदिन तीन जना शिशुको मृत्यु भएको घटना नारायणी अनलाइनले…
पालुङ्टार ८ का एक कर्मचारीमा काेराेना पुष्टी, वडा नं. ७मा पनि एक महिलामा संक्रमण

पालुङ्टार ८ का एक कर्मचारीमा काेराेना पुष्टी, वडा नं. ७मा पनि एक महिलामा संक्रमण

गाेरखा संसार असाेज २४,गाेरखा । गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ८ का एक कर्मचारीमा काेराेना संक्रमण पुष्टी भएकाे छ । त्यस्तै गरी साेहि नगरपालिकाकाे वडा नं. ७ मा पनि एक…
जलबायु परिबर्तन अनुुकुलन सम्बन्धि गाेष्टी सम्पन्न

जलबायु परिबर्तन अनुुकुलन सम्बन्धि गाेष्टी सम्पन्न

डिपि अधिकारी / डुम्रे तनहुँकाे भानु नपा वडा नं.१ काे कल्याणटारमा रहेकाे परिवर्तनशील महिला सामुदायिक बिकास समाजकाे आयाेजना र हरियाे बन कार्यक्रमकाे सहयाेगमा रैथाने बीउ / कृषि तथा जैविक विविधता…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.