आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक छिम्कालेकको लाब्दीमा सम्पन्न
छिम्केश्वरी, ५ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक छिम्कालेकको लाब्दीमा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक आँबुखैरेनी गाउँपालिका ५ स्थित छिम्कालेकको लाब्दि गाउँमा आज सम्पन्न…