च्याङलीमा काेराेना खाेप लगाउने तालिका सार्वजनिक, तालिकासहित
बिमला कंडेल गाेरखा, फागुन २० पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङली स्वास्थ्य चाैकीले काेभिड खाेप लगाउने तालिका सार्वजनिक गरेकाे छ । स्वास्थ्य चाैकीमा वडा भित्र रहेका १८ वटै टाेल…