श्रीमान बाेक्ने प्रतियाेगितामा विष्णु र पदम अधिकारीको जोडी प्रथम
१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता गरेको छ । गाउँपालिकाको वडा नं. ५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा विष्णु र पदम…