जिल्ला प्रशासन कार्यालय तनहुँले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा देश जुटिरहेका बेला तथा देशमा पछिल्लो समयमा सङ्क्रमणको अवस्था सामान्य भएको भए पनि छिमेकी राष्ट्र भारत लगायतका विभिन्न राष्ट्रहरूमा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै…