११ जनाकाे परीक्षणमा ८ जनाकाे पाेजेटिभ, ६ महिनाका बच्चा र १ गर्भवती समेत संक्रमित
गाेरखाकाे पालुङटार ७ मा गत जेठ २ गते गरिएकाे पि सि अार परीक्षणकाे रिपाेर्ट १० दिन पछि अाएकाे छ । जसमध्ये ११ जनामा ८ जनाकाे रिपाेर्ट पाेजेटिभ अाएकाे छ ।…