तनहुँमा सर्वाधिक राशीकाे खुल्ला नकअाउट भानु कप फुटबल प्रतियाेगिता हुँदै
तनहुँ जिल्लाको सर्बाधिक धन राशी पुरस्कार भएको " भानु कप" खुला नकअाउट फुटबल प्रतियाेगिता अागामी असार २९ गते बाट श्रावण ६ गते सम्म सन्चालन हुने भएकाे छ । क्षेत्रीय भानु…