Gorkha Sansar

वडा कपकाे तेश्राे दिन ५ खेल सम्पन्न

वडा कपकाे तेश्राे दिन ५ खेल सम्पन्न

असाेज ३० गते गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा चाैथाे वडा कप फुटबल प्रतियाेगिताकाे दाेश्राे दिन अाज अन्डर १५ सहित ५ खेल सम्पन्न भएकाे छ । असाेज २८ गतेदेखि…
पालुङटार ७ काे वडा कपकाे अाज दाेश्राे दिन ६ खेल सम्पन्न भाेलिदेखि दाेश्राे चरणकाे खेल हुने

पालुङटार ७ काे वडा कपकाे अाज दाेश्राे दिन ६ खेल सम्पन्न भाेलिदेखि दाेश्राे चरणकाे खेल हुने

असाेज २९ गते गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा चाैथाे वडा कप फुटबल प्रतियाेगिताकाे दाेश्राे दिन अाज अन्डर १५ सहित ६ खेल सम्पन्न भएकाे छ । असाेज २८ गतेदेखि…
पालुङटार ७ मा चाैथाे वडा कप फुटबल प्रतियाेगिता शुरू ः पहिलाे दिन ३ खेल सम्पन्न

पालुङटार ७ मा चाैथाे वडा कप फुटबल प्रतियाेगिता शुरू ः पहिलाे दिन ३ खेल सम्पन्न

असाेज २८ गते गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा चाैथाे वडा कप फुटबल प्रतियाेगिता शुरू भएकाे छ । असाेज २८ गतेका दिन अाहालेबर  खेल मैदानमा वडाध्यक्ष अर्जुन बहादुर कुमालले…
U-16 फुटबल प्रतियाेगिताकाे उपाधी United Chyangli काे पाेल्टामा

U-16 फुटबल प्रतियाेगिताकाे उपाधी United Chyangli काे पाेल्टामा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे बिरूवाटार खेल मैदानमा सम्पन्न U-16 फुटबल प्रतियाेगिताकाे उपाधी अायाेजक United Chyangli ले हात पारेकाे छ । बिगत ३ दिनदेखि सञ्चालन भएकाे पालुङटार नगरस्तरीय…
भानु कप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टारको पाेल्टामा

भानु कप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टारको पाेल्टामा

डुम्रे , साउन ७ राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रिय खुल्ला भानुकप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टार युवा क्लब साजबोटेले जितेको छ…
आँबुखैरेनीका फुटबलर सहोदर दाजुभाईद्वारा मोफसलका फुटबल प्रतियोगिताहरुमा कब्जा जमाउदै ।

आँबुखैरेनीका फुटबलर सहोदर दाजुभाईद्वारा मोफसलका फुटबल प्रतियोगिताहरुमा कब्जा जमाउदै ।

 तनहुँको आँबुखैरेनी गाउँपालिका-३, निवासी फुटबलर सन्त बहादुर गुरुङ (कान्छा) र आश गुरुङले मोफसलमा भैइरहेका थुप्रै फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छ्न । हाल, चितवनमा जारी छैठौं चितवन च्याम्पियनसिप…
तनहुँमा सर्वाधिक राशीकाे खुल्ला नकअाउट भानु कप फुटबल प्रतियाेगिता हुँदै

तनहुँमा सर्वाधिक राशीकाे खुल्ला नकअाउट भानु कप फुटबल प्रतियाेगिता हुँदै

तनहुँ जिल्लाको सर्बाधिक धन राशी पुरस्कार भएको " भानु कप" खुला नकअाउट फुटबल प्रतियाेगिता अागामी असार २९ गते बाट श्रावण ६ गते सम्म सन्चालन हुने भएकाे छ ।  क्षेत्रीय भानु…
प्रथम दमाम भेट्रान गोल्ड कप 2023 को उपाधि सम्रानी फुटबल क्लबकाे पाेल्टामा

प्रथम दमाम भेट्रान गोल्ड कप 2023 को उपाधि सम्रानी फुटबल क्लबकाे पाेल्टामा

साउदीमा कार्यरत नेपाली श्रमिक बीच सञ्चालन गरिएकाे प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिताकाे उपाधी सम्रानी फुटबल क्लब दमामकाे पाेल्टामा परेकाे छ । अप्रिल २२ तारिखका दिन नेपाली नयाँ बर्ष २०८०…
प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता शुरू ः पहिलाे दिन १० खेल सम्पन्न

प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता शुरू ः पहिलाे दिन १० खेल सम्पन्न

अाेम बहादुर कुमाल, साउदी अरव अप्रिल २२ साउदीमा कार्यरत नेपाली श्रमिक बीच सञ्चालन गरिएकाे प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिताकाे पहिलाे दिन १० खेल सम्पन्न भएका छन् । अप्रिल २२…
पालुङटार नगरपालिका वडा नं ७ मा सम्पन्न तेस्रो वडा कप फुटबल प्रतियाेगिताकाे उपाधी लालीगुराँस युवा क्लबकाे पाेल्टामा

पालुङटार नगरपालिका वडा नं ७ मा सम्पन्न तेस्रो वडा कप फुटबल प्रतियाेगिताकाे उपाधी लालीगुराँस युवा क्लबकाे पाेल्टामा

पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा तेस्रो वडा कप २०७९ काे उपाधी लालीगुराँस युवा क्लबले हात पारेकाे छ । वडा नं ७ कार्यालयको आर्थिक सहयोगमा न्यु रियल सनस्टार युवा क्लबको आयोजनामा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.