युवा, विद्यार्थीलाई देशमा बस्ने वातावरण बनाउन मन्त्री गुरुङको निर्देशन
सुन्दरबजार(लमजुङ)– गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले युवा, विद्यार्थीलाई देशमा बस्ने वातावरण बनाउन निर्देशन दिनु भएको छ । आदर्श बाल माविको ६९औं बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहमा उदघाटन…