व्यवसायी अधिकारीद्वारा गुरुकुलका विद्यार्थीहरूलाई खाना व्यवस्थापनका लागि रु ५० हजार सहयोग
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित चुनिघाटमा रहेको ओंकार योग आयुर्वेद गुरुकुल मा अध्ययनरत शिक्षार्थीहरूका लागि डुम्रेका व्यवसायी गोपालप्रसाद अधिकारीद्वारा खाना व्यवस्थापनको लागि रु ५० हजार सहयोग गर्ने घोषणा…