बागमती प्रदेशको सिटीइभिटीमा निर्देशकका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीईभीटी) को प्रमुख कार्यकारी निर्देशक नियुक्तिको तयारी ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस समितिले मध्यपुर…