विद्यालय सुधारका लागि महायज्ञ! तनहुँमा भागवत सप्ताहले जुटाउँदै सहयोग र सद्भाव
गोरखा संसार तनहुँ, चैत्र ३० — तनहुँको भानु नगरपालिका–३ स्थित खहरे बगैंचामा रहेको श्री मर्स्याङ्दी आधारभूत विद्यालयको शैक्षिक उन्नयनका लागि धार्मिक तथा सामाजिक अभियान सुरु हुने भएको छ। विद्यालयको भौतिक…