Skip to main content

Gorkha Sansar

नवनिर्वाचित बिद्यालय व्यवस्थापन समितिलाइ अभिनन्दन

नवनिर्वाचित बिद्यालय व्यवस्थापन समितिलाइ अभिनन्दन

गाेरखा,पुस ९ गते । पालुङ्टार नगरपालिका ९ स्थित त्रिवेणी माविको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहाकार समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरूका बिच परिचयात्मक तथा अभिनन्दन र चियापान कार्यक्रम सम्पन्न भएकाे…
स्वयंसेवक शिक्षककाे परिक्षा स्थगित

स्वयंसेवक शिक्षककाे परिक्षा स्थगित

गाेरखा । गाेरखाकाे पालुङटाार नगरपालिकाले नगर क्षेत्रका बिद्यालयहरूमा शिक्षक अभाव परिपुर्तिका लागि स्वयंसेवक शिक्षककाे व्यवस्थापन गर्न लागेकाे परिक्षा स्थगित गरिएको छ । नगरपालिकाले यस अघि मंसिर २५ र पुप २…
काेशिशकाे १ दिने बिद्यालय मानसिक स्वास्थ्य प्रवर्दन कार्यक्रम सम्पन्न

काेशिशकाे १ दिने बिद्यालय मानसिक स्वास्थ्य प्रवर्दन कार्यक्रम सम्पन्न

गाेरखा, मंसीर ८ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे जीवन ज्याेति माध्यमिक विद्यालयमा १ दिने विद्यालय मानसिक स्वास्थ्य प्रवर्दन कार्यक्रम सम्पन्न भएकाे छ । मंगलबार बिद्यालयमा सञ्चालन भएकाे…
पालुङटार नगरपालिकामा स्वयंसेवक शिक्षककाे लागि बिज्ञापन कुन तहमा कति जना ?

पालुङटार नगरपालिकामा स्वयंसेवक शिक्षककाे लागि बिज्ञापन कुन तहमा कति जना ?

मंसीर २ , गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिकाले नगरपालिकाभित्रका बिद्यालयहरूमा शिक्षक अभाव परिपूर्तिकाे लागि स्वयंसेवक शिक्षककाे लागि बिज्ञापन गरेकाे छ । नगरपालिकाले बालबिकास सहजकर्तादेखि माध्यमिक तहसम्मकाे शिक्षकहरूकाे लागि बिज्ञापन अाव्हान…
सञ्चालन भएकाे ३० बर्षसम्म एक जना पनि स्थायी शिक्षक पाएन कक्षा ११ र १२ ले

सञ्चालन भएकाे ३० बर्षसम्म एक जना पनि स्थायी शिक्षक पाएन कक्षा ११ र १२ ले

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ शुरु भएको ३० वर्ष भयो । तर अहिलेसम्म स्थायी शिक्षक भने एक जना पनि छैनन् । भएको दरबन्दीमा पनि सरकारले विज्ञापन खोलेको छैन ।…
पत्रकार देवराज गुरुङद्वारा हजुरवुवाको नाममा ५० हजार राशीको अक्षयकोष स्थापना

पत्रकार देवराज गुरुङद्वारा हजुरवुवाको नाममा ५० हजार राशीको अक्षयकोष स्थापना

भुम्लिचोक, २३ कार्तिक । इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरुङले आफ्नो हजुरवुवा स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन। गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पु¥याउने…
याम्पा बचतद्वारा विद्यार्थीलाई कापी-कलम वितरण

याम्पा बचतद्वारा विद्यार्थीलाई कापी-कलम वितरण

तनहुँकाे याम्पाफाँटमा रहेकाे याम्पा बचत तथा ऋण सहकारी संस्थाले बन्दिपुर ५ का ४ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई कापी-कलम र…
दसैं सकिन नपाउँदै  १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

दसैं सकिन नपाउँदै १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

काठमाडौं। दसैं सकिन नपाउँदै गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरेका हुन्। गृहमन्त्रालयका किरण थापालाई कैलालीको सिडियो नियुक्त…
संघीयतापछिकाे लथालिङ्ग शैक्षिक गतिविधि !

संघीयतापछिकाे लथालिङ्ग शैक्षिक गतिविधि !

संघीयताको प्रत्यक्ष असर देशको शिक्षा क्षेत्रमा परेको छ।स्थानीय तहलाई प्रदान गरिएको २३ वटा अधिकार मध्ये  सबै अधिकारहरुले शैक्षिक ब्यबस्थापनलाई मात्रै ध्यान दिएको देखिन्छ। स्थानीय तहलाई न शिक्षक नियुक्ति गर्ने अधिकार…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.