जनज्याेति अाधारभूत बिद्यालयकाे अध्यक्षमा घनश्याम भट्ट
गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ६ मा अवस्थित जनज्याेति अाधारभूत विद्यालयकाे अध्यक्षमा घनश्याम भट्ट चयन हुनुभएकाे छ । वडा नं. ६ का वडाध्यक्ष गाेविन्द बराकाेटीकाे अध्यक्षतामा सम्पन्न अभिभाववकहरूकाे भेलाले…