Gorkha Sansar

लेखा, इसिडी र कार्यालय सहयाेगीकाे तलब १५००० बनाउन पेशागत संगसंगठनहरूकाे माग

लेखा, इसिडी र कार्यालय सहयाेगीकाे तलब १५००० बनाउन पेशागत संगसंगठनहरूकाे माग

गाेरखा, फागुन २५ गाेरखाकाे पालुङटार नगरपालिकाका बिद्यालयहरूमा कार्यरत लेखा कर्मचारी, बालसहयाेगी शिक्षिका र कार्यालय सहयाेगीकाे तलब रू.१५ हजार दिन माग गर्दै पेशागत संघसंगठनहरूले माग गरी ध्यानाकर्षणपत्र बुझाएका छन् । नगरपालिका…
शैक्षिक श्राेत तथा बिकास केन्द्रद्वारा गाेरखाका ५ वटा सामुदायिक सिकाइ केन्द्रलाइ लाइ सहयाेगकाे लागि सम्झाैता

शैक्षिक श्राेत तथा बिकास केन्द्रद्वारा गाेरखाका ५ वटा सामुदायिक सिकाइ केन्द्रलाइ लाइ सहयाेगकाे लागि सम्झाैता

गाेरखा, फागुन २५ गाेरखा जिल्लामा कार्यरत ५ वटा सिएलसीहहरूका लागि शैक्षिक श्राेत तथा बिकास केन्द्रले अार्थिक सहायताका लागि अाज सम्झाैता गरेकाे छ ।  साझेदार संस्थाहरूसंगकाे सहकार्यमा ५ वटा सिएलसीहरू छनाैट…
जीवन ज्याेति माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न ः समिति बन्न सकेन

जीवन ज्याेति माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न ः समिति बन्न सकेन

गाेरखा, फागुन १३ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे जीवन ज्याेति माध्यमिक विद्यालयकाे अभिभावक भेला सम्पन्न भएकाे छ । शुक्रबारका दिन निवर्तमान बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा…
शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनी पुरस्कृत

शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनी पुरस्कृत

शिक्षा पत्रकार समूहले २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बिहीबार ‘शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनीलाई पुरस्कृत गरेको छ ।गोरखा स्थायी घर भएका उनलाई पत्रकारिताको माध्यमबाट शिक्षा…
फागुन १ देखि बिद्यालयहरू खुल्ने

फागुन १ देखि बिद्यालयहरू खुल्ने

कोभिडका कारण बन्द रहेका गोरखाका विद्यालय, विश्वविद्यालय तथा कलेजहरु फागुन १ गतेदेखि खुल्ने भएको छ । वैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यसअघि बन्द गरिएका विद्यालय, कलेज, मठ, मन्दिर, मस्जिद,…
फागुनबाट विद्यालय खोल्ने तयारी सरकारको तयारी

फागुनबाट विद्यालय खोल्ने तयारी सरकारको तयारी

काठमाडौं, २० माघ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको…
कृषि कर्ममा रमाउँदै त्रिवेणी मा.वि.का विद्यार्थीहरू, ठूलाे परिमाणमा अालु, तरकारी तथा च्याउ खेती गर्दै

कृषि कर्ममा रमाउँदै त्रिवेणी मा.वि.का विद्यार्थीहरू, ठूलाे परिमाणमा अालु, तरकारी तथा च्याउ खेती गर्दै

गाेरखा, गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ९ मा रहेकाे त्रिवेणी मा.वि. कृषि कर्ममा अघि बढेकाे छ । यसैबर्षदेखि कक्षा ९मा प्राविधिक धारतर्फकाे कृषि बिषय अध्यापन शुरू गरेसँगै कृषि कार्य पनि…
तलब खान नपाएपछि शिक्षकहरू नगरपालिका कार्यालयमा ः के हाे त कारण ?

तलब खान नपाएपछि शिक्षकहरू नगरपालिका कार्यालयमा ः के हाे त कारण ?

गाेरखा, पुस २९ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे जीवन ज्याेति माध्यमिक विद्यालयका शिक्षकहरू ३ महिनाकाे तलब खान नपाएपछि नगरपालिका कार्यालय पुगेका छन् । नगरपालिकाले त्रैमासिक रूपमा शिक्षकहरूलाइ…
३ दिन भित्र विद्यालय पक्षले अभिभावक भेला नबोलाएमा विद्यालयको प्रशासन शाखामा तालावन्दी गर्ने चेतावनी

३ दिन भित्र विद्यालय पक्षले अभिभावक भेला नबोलाएमा विद्यालयको प्रशासन शाखामा तालावन्दी गर्ने चेतावनी

मुग्लिन, २४ पुस । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिनमा रहेको त्रिवेणी बराह माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा विवाद बढ्दै गएको छ । विव्यस गठन सम्बन्धमा उक्त…
नवनिर्वाचित बिद्यालय व्यवस्थापन समितिलाइ अभिनन्दन

नवनिर्वाचित बिद्यालय व्यवस्थापन समितिलाइ अभिनन्दन

गाेरखा,पुस ९ गते । पालुङ्टार नगरपालिका ९ स्थित त्रिवेणी माविको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहाकार समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरूका बिच परिचयात्मक तथा अभिनन्दन र चियापान कार्यक्रम सम्पन्न भएकाे…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.