Gorkha Sansar

मन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी

मन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी

पाैष ५, गाेरखा डा.रविन्द्र कंडेल गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली खोलाघाटमा रहेको ऐतिहासिक मङ्गलेश्वर महादेव मन्दिरको ढोका फोडेर त्यसभित्र रहेको दान पेटिकाबाट गए राती रकम चोरी भएको छ।…
अंग्रेजी शिक्षकहरूका लागि एकदिने कार्यशाला गाेष्टी सम्पन्न

अंग्रेजी शिक्षकहरूका लागि एकदिने कार्यशाला गाेष्टी सम्पन्न

पाैष ५, गाेरखा । डा.रविन्द्र कंडेल अङ्ग्रेजी शिक्षकहरूको पेशागत संगठन नेल्टाले गोर्खा जिल्लाका विभिन्न विद्यालयहरूमा अङ्ग्रेजी अध्यापन गराउँदै आएका शिक्षकहरूका लागि एक दिवसीय तालिम सञ्चालन गरेको छ। पौष ५ गते…
कटुवा पेस्तोलसहित १ युवक पक्राउ

कटुवा पेस्तोलसहित १ युवक पक्राउ

आँबुखैरेनीबाट कटुवा पेस्तोलसहित १ युवक पक्राउ आँबुखैरेनी, ४ पौष — तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडक खण्डबाट प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। आज बिहान करिब…
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाइ १० दलका ९२ साँसदकाे बिश्वास

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाइ १० दलका ९२ साँसदकाे बिश्वास

४ पुस, गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा मधेश प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले अाज सिंगाे सदनबाट बिश्वासकाे मत पाउनुभएकाे छ ।…
तेश्राे वडाध्यक्ष कप शिक्षक भलिबल प्रतियाेगिता शुरूः अाज ४ खेल सम्पन्न, भाेलि फाइनल हुने

तेश्राे वडाध्यक्ष कप शिक्षक भलिबल प्रतियाेगिता शुरूः अाज ४ खेल सम्पन्न, भाेलि फाइनल हुने

गाेरखा,पाैष ४ गते पालुङटार नगरपालिका वडा नं. ९ काे आयाेजना र  श्री धर्माेदय माध्यमिक विद्यालयकाे व्यवस्थापनमा तेस्रो वडा अध्यक्ष कप मैत्रीपूर्ण भलिबल प्रतियाेगिता काे उदघाटन भएकाे छ । पालुङटार नगरपालिकाका…
बैबाहिक बर्षगाँठमा श्रीमान श्रीमती दुवैलाइ ५०/ ५० लाखको बिमा पोलिसी उपहार

बैबाहिक बर्षगाँठमा श्रीमान श्रीमती दुवैलाइ ५०/ ५० लाखको बिमा पोलिसी उपहार

मंसीर २८, गोरखा । जन्मोत्वस होस वा वर्षगाँठ, हिजोआज यी सबै कुरामा फजुल खर्च गरी मनाउँदै जाने परम्परा बढिरहेको बेला गोरखाका एक दम्पतीले भने ५०/५० लाखको बिमा पोलिसी उपहार आदान…
पालुङटारमा अंग्रेजी बिषय समिति गठनः अध्यक्षमा भाइकृष्ण सुनार

पालुङटारमा अंग्रेजी बिषय समिति गठनः अध्यक्षमा भाइकृष्ण सुनार

मंसिर २८, गोरखा गाेरखाकाे पालुङटार नगरपालिकाले असल सिकाइ अभ्यास अादान प्रदान कार्यक्रमसंगै अाज एक कार्यक्रमका बीच भाइकृष्ण सुनारकाे अध्यक्षतामा ७ सदस्यीय अंग्रेजी बिषय काे बिषयगत समिति गठन गरेकाे छ ।…
च्याङली बचत तथा ऋणकाे १४ अाैं बार्षिक साधारणसभा सम्पन्नः उच्च शिक्षा हासिल गर्नेदेखि जेष्ठ नागरिक सम्मान

च्याङली बचत तथा ऋणकाे १४ अाैं बार्षिक साधारणसभा सम्पन्नः उच्च शिक्षा हासिल गर्नेदेखि जेष्ठ नागरिक सम्मान

२७ मंसिर २०८२ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित च्याङली बचत तथा ऋण सहकारी संस्था लि.काे १४ बार्षिक साधारण सभा अाज संस्थाका अध्यक्ष वसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे…
बुटवलमा वर्डक्याम्प नेपाल २०२६: ब्लूहोस्ट, जेटप्याक सहितका प्रमुख प्रायोजकहरूको सक्रिय सहभागिता

बुटवलमा वर्डक्याम्प नेपाल २०२६: ब्लूहोस्ट, जेटप्याक सहितका प्रमुख प्रायोजकहरूको सक्रिय सहभागिता

बुटवल, नेपाल - नेपालको जीवन्त शहर बुटवलमा विश्वव्यापी डिजिटल समुदायको ध्यान केन्द्रित हुने भएको छ, किनकि वर्डक्याम्प नेपाल २०२६ ले आफ्नो बहुप्रतीक्षित मितिहरू औपचारिक रूपमा घोषणा गरेको छ: जनवरी २३ र २४,…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.