जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न
जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ॥ पालुङटार नगरपालिका वडा नम्बर ७ को सभाहलमा भएको कार्यक्रम सहकारीका अध्यक्ष मन बहादुर कुमालको अध्यक्षता तथा पालुङ्टार नगरपालिकाका उपप्रमुख बन्दना…