गाेरखाली चेली डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को विमाेचन
नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको २०८१ असोज १७ गते घटस्थापनाका दिन काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस हलमा भव्य समारोहबिच सार्वजनिक गरिएको…