माइक्रोको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते
गोरखामा माइक्रोको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते भएका छन् । बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको ग २३ प ६९५ नंबरको मोटरसाईकललाइ बिपरीत दिशाबाट आउँदै गरेको ग २ ख १६१९ नंबरको माईक्रोले…