त्रिभुवन विश्वविद्यालयद्वारा आठ संकायमा डिन नियुक्त
काठमाडौँ, ३० मङ्सिर ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न ८ संकायमा डिन नियुक्त गरेको छ । शनिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक…