मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनीको आयोजना, ६७ विद्यालय सहभागी
भक्तपुर – मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा…