कोरोना संक्रमण देखिएका नारेश्वरका युवा तीन दिन पैदल हिडेर गोरखा आएका
कोरोना संक्रमण देखिएका नारेश्वरका युवा तीन दिन पैदल हिडेर गोरखा आएका थिए मनकामना बहिरा मावि क्वारेण्टाइनमा कोरोना पोजेटिभ देखिएका एकजना काठमाडौंबाट आएको खुलेको छ । गोरखा नगरपालिका ३ नारेश्वर घर…