Skip to main content

Gorkha Sansar

दम्माममा ‘चौथो च्याम्पियन कप–२०२६’ आजदेखि, १६ नेपाली टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने

दम्माममा ‘चौथो च्याम्पियन कप–२०२६’ आजदेखि, १६ नेपाली टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने

दम्माम (साउदी अरब) — साउदी अरबको दम्मामस्थित Azizia Football Ground मा आयोजना हुने ‘चौथो दम्माम च्याम्पियन कप–२०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। United Nepal Football Club (UNFC) को आयोजनामा…
पालुङटारमा बृहत बाल शिक्षा प्रशिक्षण : आध्यात्मिक शिक्षाले मात्रै समग्र विकास सम्भव

पालुङटारमा बृहत बाल शिक्षा प्रशिक्षण : आध्यात्मिक शिक्षाले मात्रै समग्र विकास सम्भव

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली गोरखास्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सतायु महापुरुष, उभयवेदान्त प्रवर्तक आचार्य त्रिदण्डी पराङ्कुस रामानुजजियार स्वामीजी महाराजको शुभ मंगलनुशासनमा पाल्पा जन्मस्थानभई बाल्यकालदेखि नै भारतका विभिन्न स्थानमा…
एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम तनहुँमा शुरु

एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम तनहुँमा शुरु

  सञ्चारकर्मीलाई एआइ तथा मोवाइल पत्रकारिता तालिम तनहुँ नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको सहयोगमा एआई तथा मोबाइल पत्रकारिता तालिम बुधबारदेखि सुरु भएको छ ।…
भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने

भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने

भानु, तनहुँ तनहुँकाे भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ काे स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका दुग्ध उत्पादन गर्ने किसानका लागि…
दुई दिने रैथाने खाना महोत्सव सकियो

दुई दिने रैथाने खाना महोत्सव सकियो

दुलेगौंडा, ३ चैत । शुक्लागण्डकीमा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा महोत्सव आयोजना गरेको हो…
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिशेष ११ जना महिला…
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी ।

रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी ।

फागुन २२ गते लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम…
गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक

गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक

गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक गोरखा–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरू भएसँगै पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक भएको छ। गोरखा नगरपालिका–११ स्थित चन्द्रज्योती आधारभूत विद्यालय ‘क’, ‘ख’ र ‘ग’ मतदान…
कुन कुन मतदान केन्द्रबाट रित्तै फर्किए कर्मचारी?

कुन कुन मतदान केन्द्रबाट रित्तै फर्किए कर्मचारी?

यस पटक कुनै निश्चित क्षेत्रका बासिन्दाले सामूहिक रूपमा चुनाव बहिष्कार गरेका घटना बढेका छन् । दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीय बासिन्दाले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै…
गोरखामा ३३३ मतदान केन्द्रमा तयारी पूराः सिटीहलमा महिला मात्र परिचालन

गोरखामा ३३३ मतदान केन्द्रमा तयारी पूराः सिटीहलमा महिला मात्र परिचालन

फागुन २० गते गोरखा जिल्लाभरि कुल ३३१ स्थायी र दुई अस्थायी मतदान केन्द्र गरी ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी आफ्नो मतदान केन्द्रमा पुगेर हिजो नै सर्वदलीय बैठक सम्पन्न गरी आज…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.