राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ सेवा विस्तारसँगै बिरामीको चाप बढ्दो
दाङ — विशेषज्ञ सेवा विस्तारसँगै Rapti Academy of Health Sciences मा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिष्ठानमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि पुग्ने गरेका…