कोरोना लागेको समयमा सारङ्गि संसारमा राम तामाङ र शारदा रसाईलिले फुलमा भमरामा निकै फरक स्वादले दोहोरी गाए
कविराज ढकाल , काठमाडौं नेपाल || पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै…