बलात्कार अाराेपमा वडाध्यक्ष पक्राउ, पार्टीबाट समेत निलम्बित
गाेरखा- १४ बर्षीय बालिकालाई बलात्कार गरेकाे आराेपमा पालुङ्टार नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले पक्राउ गरेकाे छ । पीडित बालिका र आमाले दिएकाे उजुरीका आधारमा वडाअध्यक्ष रानाभाटलाई…