Skip to main content

Gorkha Sansar

हाेटलकाे ३ तलामाथिबाट खस्दा कुककाे मृत्यु

हाेटलकाे ३ तलामाथिबाट खस्दा कुककाे मृत्यु

तनहुँकाे बन्दिपुर १ रिमाल्नीकाे हाेटल समिरामा कार्यरत कुककाे मृत्युु भएकाे छ । हाेटलकाे तेस्राे तल्लाबाट पछाडि तर्फ भुईकाे सिमेन्ट सिंढिमा खसेर गाेर्खा आरुघाट ४ का हाेम बहादुर गुरुङको मृत्यू भएकाे…
अस्ट्रेलियासँगकाे तेस्राे एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी

अस्ट्रेलियासँगकाे तेस्राे एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी

काठमाण्डाै – अस्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी भएकाे छ । भारतले दिएको तीन सय तीन रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया तीन बल बाँकी छँदै दुई सय ८९ रनमा अलआउट…
नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल रिहा

नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल रिहा

अमरराज नहकी तनहुँ, मङ्सिर १७ गते । पुल उद्घाटनको विषयलाई लिएर तनहुँको सदरमुकाम दमौली तनावग्र भएपछि पक्राउ पर्नु भएका नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनु भएको छ । जिल्ला…
‘हात जोडेर तपाईँ त्यो ठाउँमा नगइदिनुस् भन्दा पनि रामचन्द्र पौडेलले मान्नुभएन’

‘हात जोडेर तपाईँ त्यो ठाउँमा नगइदिनुस् भन्दा पनि रामचन्द्र पौडेलले मान्नुभएन’

काठमाण्डाै – तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गर्‍याे । धेरैतिरबाट यो घटनाको विरोध भएको छ । व्यास नगरपालिका १ मा रहेको…
नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स, प्रतियोगितामा भाग लिन नपाउने

नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स, प्रतियोगितामा भाग लिन नपाउने

१६ मंसिर, काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले…
रेलिगेसन जोनमा रहेको फुलहमसँग लेस्टर पराजित

रेलिगेसन जोनमा रहेको फुलहमसँग लेस्टर पराजित

१६ मंसिर, काठमाडौं । चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनमा रहेको फुलहमसँग पराजित भएको छ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा फुलहमले लेस्टरलाई उसैको मैदानमा पराजित गरेको हो ।…
बन महासंघले बुझायो सबै स्थानीय तहमा ज्ञापनपत्र

बन महासंघले बुझायो सबै स्थानीय तहमा ज्ञापनपत्र

रविन्द्र कंडेल १५ मंसीर, गोरखा । बन महासंघले १ महिने संघर्षका कार्यक्रम अन्तर्गत बिभिन्न  स्थानीय तहमा ज्ञापन पत्र बुझाएका छन् । सोही क्रममा गोरखाको पालुङ्टार नगरपालिकाका नगर प्रमुखलाई ज्ञापन पत्र…
गोरखामा एम्नेष्टी इन्टरनेशनल समूह ७६ को साधारण सभा सम्पन्न

गोरखामा एम्नेष्टी इन्टरनेशनल समूह ७६ को साधारण सभा सम्पन्न

रविन्द्र कंडेल १५ मंसीर, गोरखा । गोरखामा कार्यरत एम्नेष्टी इन्टरनेशनल समूह ७६को बार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । समूहका संयोजक रमेश अधिकारीको अध्यक्षातामा सम्पन्न सभामा एम्नेष्टी नेपालका केन्द्रिय…
११ वर्षीया नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

११ वर्षीया नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

पोखरा – ११ वर्षीया नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं -४ घर भई हाल पोखरा महानगरपालिका…
४८ वर्षपछी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सहित १० जना पक्राउ

४८ वर्षपछी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सहित १० जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ४८ वर्षपछी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सहित १० जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको साबिक ढोरफिर्दी-१ का प्रतिवादी केशे दमै भन्ने बुधे…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.