मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलाउने तयारी
मुग्लिन, ८ असोज अविरल वर्षासँगै माथिबाट झरेको लेदोका कारण एकतर्फी सञ्चालन भैरहेको मुग्लिन–नारायणगढ सडक अहिले भने सवारी साधन रोकेर दुईतर्फी खुलाउने तयारी भैरहेको छ। गएराति उक्त सडक खण्डको इच्छाकामना ६…