च्याङली स्वास्थ्य चाैकीमा स्क्रिनिङ क्याम्प सम्पन्न, १९ प्रतिशतमा माेतियाबिन्दु
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.७ काे च्याङली स्वास्थ्य चाैकीमा अाज माेतियाबिन्दुकाे स्क्रिनिङ क्याम्प सम्पन्न भएकाे छ । जसमध्ये १३३ जनाले सेवा लिएका थिए । सेवा लिएकामध्ये ७० जना महिला र ६३…