Skip to main content

Gorkha Sansar

साउन ३१ गतेबाट कक्षा १२ काे परिक्षा : रूटिन सहित

साउन ३१ गतेबाट कक्षा १२ काे परिक्षा : रूटिन सहित

५ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने…
दुखद खबर: पालुङटारकाे मिनि मार्टमा अागलागी

दुखद खबर: पालुङटारकाे मिनि मार्टमा अागलागी

गाेरखाकाे पालुङटारमा रहेकाे एकमात्र सुविधासम्पन्न गुरूङ मिनिमार्टमा अागलागी भएकाे छ । गएराती करिब १२:३० बजेकाे समयमा बिद्युत सर्ट भई अागलागी भएकाे बताइएकाे छ । अागलागीबाट ठुलाे क्षति भएकाे छ ।
नेपाल महिला संघ बन्दिपुर गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल महिला संघ बन्दिपुर गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल महिला संघ बन्दिपुर गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस तनहुँका सभापति एवं ब्यास नपाका प्रमुख बैकुण्ठ नैपानेले पार्टीमा महिलाहरुकाे भूमिका महत्त्वपूर्ण…
तनहुँकाे डुम्रेमा नागरिक आराेग्य सेवा केन्द्रकाे स्थापना

तनहुँकाे डुम्रेमा नागरिक आराेग्य सेवा केन्द्रकाे स्थापना

तनहुँकाे डुम्रेमा नागरिक आराेग्य सेवा केन्द्रकाे स्थापना तनहुँकाे डुम्रेमा नागरिक आराेग्य सेवा केन्द्रकाे विहिबार स्थापना गरिएकाे छ । गण्डकी प्रदेश सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय , स्वास्थ निर्देशनालय र जिल्ला…
मुख्यमन्त्री पाेखरेल तथा उर्जा तथा खानेपानी मन्त्री अाचार्यसहितकाे टाेली उत्तरी गाेरखा पुगे

मुख्यमन्त्री पाेखरेल तथा उर्जा तथा खानेपानी मन्त्री अाचार्यसहितकाे टाेली उत्तरी गाेरखा पुगे

साउन १; गाेरखा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरु सहित तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन् । स्वास्थ्यमन्त्री मधुमाया गुरुङ, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य…
रोम बिधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रोम बिधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

तनहुँ । ०७८ साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । इन्सेकले साउन १ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा…
अाज साउने सक्रान्ति ः लुताे फाल्ने दिन

अाज साउने सक्रान्ति ः लुताे फाल्ने दिन

साउन १ ,गाेरखा। आज साउने संक्रान्ति पर्व । साउने संक्रान्तिदेखि सूर्य कर्कट रेखामा सर्ने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कर्कट संक्रान्तिबाट सूर्य दक्षिणायन हुने हुँदा पृथ्वीको उत्तरी…
हाेसियार बजार क्षेत्रमा जथाभावी पार्कीङ गर्दा ह्विल लक लाग्ला है गाेरखामा ।

हाेसियार बजार क्षेत्रमा जथाभावी पार्कीङ गर्दा ह्विल लक लाग्ला है गाेरखामा ।

गोरखा १, साउन । गोरखा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने सवारी साधनमा ह्विल लक लगाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले बिहिबारदेखि सवारी नियम उल्लघंन गर्ने ७ वटा सवारीलाई…
मस्र्याङदी बालज्योतीका भुपु विद्यार्थी श्रेष्ठद्वारा दुबै मृगौला पीडित शिक्षक बुद्धि बहादुर थापाको जीवन रक्षाकाे लागि ३ लाख रुपैयाँ संकलन गरि हस्तान्तरण गरिने ।।

मस्र्याङदी बालज्योतीका भुपु विद्यार्थी श्रेष्ठद्वारा दुबै मृगौला पीडित शिक्षक बुद्धि बहादुर थापाको जीवन रक्षाकाे लागि ३ लाख रुपैयाँ संकलन गरि हस्तान्तरण गरिने ।।

आँबुखैरेनी, २८ असार । अमेरिकामा रहेकी मस्र्याङदी बालज्योती इङ्लिस बोर्डिङ्ग स्कूलका भुपु विद्यार्थी अर्चना श्रेष्ठद्वारा दुबै मृगौला फेल भएका शिक्षक बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा ३ लाख रुपैयाँ आर्थिक…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.