प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल भाद्र महिनाकाे उत्कृष्ट प्रहरी
जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम यस भाद्र महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा…