भीमसेन थापा गाउँपालिकामा सुदृढ याेजना ल्याउन माग गर्दै जसपाले १९ बुँदे ज्ञापन पत्र बुझायाे
गाेरखा, गाेरखाकाे भिमसेन थापा गाउँपालिका कार्यालयले अागामी अा.ब.२०७८/०७९ मा निति याेजना तथा बजेट व्यवस्थापनका क्रममा सुदृढ र जनमुखी याेजनाहरू ल्याउन माग गर्दै जनता समाजवादी पार्टीले १९ बुँदे मागपत्र बुझाएकाे छ…