पालुङटारमा रहेका बैंक द्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
हाल बिश्वभर माहामारिकाे रुपमा फैलिएकाे Covid 19 काे संक्रमण र जाेखिम केही हदसम्म न्युनिकरण हाेस् भन्ने उदेश्यले पालुङटारमा रहेका बैंक द्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।…