उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गर्दै सिडिअाे लाइ ज्ञापनपत्र बुझाए
चितवन, असार ७- उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई आज ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।…