गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा आकर्षण बन्यो हेलिकोप्टर ।
थम्मन थापा पौष १८ बागलुङ गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७८ पौष १६ गते देखि जारी छ । महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न पाईने भएपछि माहोल पनि उल्लासमय बन्दै…