प्रदेश १ का मुख्यमन्त्री राईले पाउनुभयो विश्वासको मत
विराटनगर, मंसिर १ गते । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशसभामा कायम रहेका ९२ सांसदमध्ये सभामुख बाहेक ७९…