करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यू
करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ५ जरेवरमा चोरी गरेर लगिएको हुकिङ लाईन छुटाउने क्रममा ताप्लेजुङ घर भई…