बन्दिपुर दुर्घटनामा ६ जनाको मृत्यु र ८ जना घाईते
तनहूँ । शुक्रवार राति बन्दिपुर गाँउपालिका वडा नं. ६ घरमपानीको भित्री सडकखण्डमा भएको दुर्घटनामा घाईतेहरुको चितवनमा उपचार भईरहेको छ । हिजो राति करिब ८ः३० बजे भएको दुर्घटनामा ६ जनाको मृत्यु…