तनहुँकाे बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना
फागुन २, तनहुँ । तनहुँकाे बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना गरिएकाे छ । पृथ्वीराजमार्गकाे बिमलनगर र नयाँपुलकाे बिच भागमा पर्ने अत्यन्तै रमणीय स्थलकाे रुपमा परिचित चुनपहराकाे आकर्षक स्थलमा विश्वकर्मा…