Skip to main content

Gorkha Sansar

लिगलिगकोट– सिरानचोक–गोरखा दरबार म्याराथुन भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयी

लिगलिगकोट– सिरानचोक–गोरखा दरबार म्याराथुन भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयी

तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै शनिवार गोरखामा भएको म्याराथुन दौडमा नेपाली सेनाको भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयी भएका छन् । ‘लिगलिगकोट–सिरानचोक–गोरखा…
व्यास नगरपालिका–१ ले पायो प्राविधिक सहितको वडा सचिव 

व्यास नगरपालिका–१ ले पायो प्राविधिक सहितको वडा सचिव 

व्यास नगरपालिका वडा नं १ को वडा सचिवमा मञ्जु कँडेल सरुव भएकी छन् । कँडेल वडा कार्यालयमा सरुवा भएसंगै वडावासीले वडाबाट प्रदान गरिने सेवा संगै पशु सम्बन्धी सेवा सुविधा पनि…
समाजबादी बिद्यार्थी युनियन गण्डकी प्रदेश उपाध्यक्ष मा गोरखा को गर्तौला चयन

समाजबादी बिद्यार्थी युनियन गण्डकी प्रदेश उपाध्यक्ष मा गोरखा को गर्तौला चयन

नेपाल समाजबादी पाटि निकट समाजबादि विद्यार्थी युनियन को आज भएको गण्डकी प्रदेश को भेलाबाट अध्यक्ष विशाल तिमिल्सिना ,उपाध्यक्ष सुजन गर्ताैला , उपाध्यक्ष दिपा भण्डारी , सचिव श्री कृष्ण चापागाईं ,…
प्रतिनिधी सभाको लागी अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको तर्फबाट उम्मेद्वारीका लागी सिफारिस

प्रतिनिधी सभाको लागी अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको तर्फबाट उम्मेद्वारीका लागी सिफारिस

आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने पक्का पक्की भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा…
“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा चर्चित कलाकारहरुको प्रस्तुती हुने

“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा चर्चित कलाकारहरुको प्रस्तुती हुने

“श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी साँस्कृतिक समितिको आयोजनामा यहि भदौ २५ गते राजधानीमा “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम…
इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर पाैडेल उत्कृष्ट घाेषित

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर पाैडेल उत्कृष्ट घाेषित

इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, गोरखामा कार्यरत प्रहरी निरीक्षक प्रताप पौडेल श्रावण महिनाको उत्कृष्ट प्रहरी हुनु भएको छ । तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रहि सम्मानित अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न मुद्दाहरुमा…
पोखराको रानीपौवामा ई–कमर्स साथीको शुभारम्भ

पोखराको रानीपौवामा ई–कमर्स साथीको शुभारम्भ

वि वि श्रेष्ठ रानीपौवा, पोखरा । नयाँ पुस्तालाई प्रविधिमा अभ्यस्त वनाउने र डिजिटलाईजेशन वनाउने उद्येश्य स्वरुप खोलिकाएको ई–कमर्सको पोखराको रानीपौवामा शुभारम्भ भएको छ । संस्थाको अध्यक्ष विजय कुमालको अध्यक्षतामा सम्पन्न…
श्रेष्ठद्वारा पुनः उपचारका क्रममा आर्थिक समस्यामा परेकाहरुलाई ७५ हजार आर्थिक सहयोग हस्तान्तरण ।।

श्रेष्ठद्वारा पुनः उपचारका क्रममा आर्थिक समस्यामा परेकाहरुलाई ७५ हजार आर्थिक सहयोग हस्तान्तरण ।।

आँबुखैरेनी,१६ भदौ । दोस्रो आँबुखैरेनी साँस्कृतिक महोत्सव-२०७९ मुल समारोह समितिका संयोजक अभियान श्रेष्ठले विभिन्न रोगका कारण उपचारमा आर्थिक समस्या परेका व्यक्तिहरुलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । श्रेष्ठले महोत्सवमा एक…
जीवन ज्याेति मा.वि. काे अभिभावक भेला सम्पन्न

जीवन ज्याेति मा.वि. काे अभिभावक भेला सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवन ज्याेति मा.वि काे अभिभावक भेला सम्पन्न भएकाे छ । पालुङटार नगरपालिका वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालकाे अध्यक्षतामा सम्पन्न भएकाे…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.