अन्तरटाेलस्तरीय भलिबलकाे उपाधी मिलनटाेललाई
गाेरखा बिजया दशमीकाे अबसरमा पालुङटार नगरपालिका वडा नं ८ स्थित मिलन टाेलबिकास संस्थाले महानवमीका दिन अायाेजना गरेकाे भलिबल प्रतियोगितामा अायाेजक मिलन टाेल प्रथम भएकाे छ । टाेल बिकास संस्थाका अध्यक्ष…