गोरखा । गोरखाको पालुङटार नगरपालिकाबाट सहरी बिकास तथा भवन निर्माण बिभागमा माग गरिएका आयोजनाहरु स्वीकृत भएका छन् । बिभाग बाट विभिन्न शिर्षकका पचास करोड बराबरका योजना स्वीकृत भएका हुन् । नगरपालिकाको…
पालुङटार नगरपालिका वडा नं ६, ठूलोचौर स्थीत लिगलिग शान्ति वाटिकामा गौतम बुद्धको मूर्ति अनावरण चैत ८ गते मंगलबार पालुङटार नगरपालिकाका नगरप्रमुख दिपक बाबू कंडेलले अनावरण गर्नु भएको छ । पालुङटार…
गोरखाको भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा दुल्लभ सामुदायिक सिकाई केन्द्र निर्माणका लागि नेपाली कांग्रेसका नेता, समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले १० लाख रुपैयाँ सहयोग गरेका छन् । सिकाई केन्द्रलाई…
गाेरखाकाे पाुङटार नगरपालिका वडा नं. ७ मा अाज अखिल नेपाल महिला संघ क्रान्तिकारी र वाइसिएल काे भेला संयुक्त रूपमा सम्पन्न भएकाे छ । भेलाले चेत बहादुर रानाकाे अध्यक्षतामा ३२…
गाेरखा, चैत्र ५ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा अवस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अाज अाठाैं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सिकाइ केन्द्रका अध्यक्ष रबिन्द्र कंडेलकाे अध्यक्षतामा…
गाेरखा, चैत्र ३ गते मंसिर ११ गतेदेखि अबरूद्ध ने.क.पा. माअाेवादी केन्द्रकाे पदाधिकारी चयन अाज भएकाे छ । जसबाट नगरपार्टीकाे अध्यक्षमा बिबश चिन्तन अजय र सचिवमा शंकरराज कंडेल निर्वाचित भएका छन्…
गाेरखा, चैत्र ३ गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ सौरपानीबाट बुधबार राती १ बजेकाे समयमा जुवाखालबाट तीनलाख ९० हजार आठसय ४० रुपैयाँ सहित प्रहरीले १९ जना जुवाडेलाई पक्राउ गरेको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.