कृष्ण भट्टराईको अध्यक्षातामा दोहोरी गीत प्रतिष्ठान चितवनको नयाँ कार्यसमिति चयन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा कृष्ण भट्टराई चयन भएका छन् ।शनिबार स्व. जितबहादुर पिया व्यवसायिक तालिम केन्द्र नारायणगढमा सम्पन्न प्रतिष्ठानको १६ औं वार्षिक साधारण…