काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका…
भिमाद । भिमाद र आसपासको क्षेत्रमा सञ्चारको पहुँच पु¥याउन स्थापना गरिएको भिमाद एफएमको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार सम्पन्न भएको भिमाद एफएम प्रा.लिको दोस्रो अधिवेशन मार्फत युवा…
दुलेगौंडा । देशमा भुटानी शरणार्थी प्रकरणले चर्चा पाई रहदाँ नागरिक स्तरमा भने चासो बढेको देखिन्छ । भ्रष्टचारको विरोध गर्न अहिले तनहुँमा नागरिक समाजदेखि राजनितिक दल र भातृ संस्थाहरु सक्रिय बनेका…
गोरखा, ७ जेठ । गाेरखाकाे शहिद लखन गाँउपालिका वडा नं. ७ मा रहेको बुङ्कोट स्वास्थ्य चौकीमा भिषण आगलागी भएको छ । आज बिहान करिब साढे चार बजेतिर आगलागी सुरु भएको…
गाेरखा, जेठ ६ गते । नेकपा माओवादी केन्द्र गोरखाले पार्टी स्कूलिङ अन्तर्गत जिल्लास्तर नेताहरुलाई केन्द्रीय तहका नेताहरुबाट प्रशिक्षण दिएको छ । गाेरखा जिल्लास्थित पार्टी कार्यालयमा ४ गतेदेखि ६ गतेसम्म सञ्चालित …
दमौली । तनहुँ प्रहरीले कास्की जिल्लाको रुपा गाउँपालिका ६ का अन्तिम गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ । पोखरा तर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा गुरुङले लुकाएर ल्याउदै गरेको अवस्थामा…
पोखरा । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चार दिने तालिम सम्पन्न भएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालित तालिममा नेपाल संस्कृत…
नेपालगञ्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया…
सानेबहादुर नेपाली/ बन्दिपुर । बन बिनास र क्षयीकरण घटाउने (रेड) बिषयमा बिहीबार तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय सरोकारवलाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ । बन बिनास र क्षयीकरण घटाउने (रेड) कार्यन्वयन…
पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.