डिजिटल लिटरेसी अन्तर्गत MTOT तालिमकाे शुरूवात

भक्तपुर, मंसीर २० गते ।

शिक्षा तथा मानव श्राेत विकास केन्द्रले १० दिने डिजिटल लिटरेसी अन्तर्गत MTOT तालिमकाे शुरूवात गरेकाे छ ।

मंसीर २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिमकाे उदघाटन समाराेह शिक्षा तथा मानव श्राेत विकास केन्द्रका महानिर्देशक चुडामणि पाैडेल  काे सभापतित्वमा सम्पन्न भएकाे थियाे । केन्द्रका प्रशिक्षक राजु श्रेष्ठले सन्चालन गर्नुभएकाे कार्यक्रममा निर्देशक गिरमान थापा  ले कार्यक्रमकाे अाैचित्य तथा महत्व र यसका प्रयाेगकाे बारेमा जानकारी सहित स्वागत गर्नुभएकाे थियाे ।

तालिममा ७ प्रदेशका गरी २४ जनाकाे सहभागिता रहेकाे छ । जसमा प्रशिक्षकहरू राजु श्रेष्ठ, प्रेमराज अधिकारी लगायतले  ले डिजीटल लिटरेसी, यसकाे महत्व तथा यसकाे शिक्षामा प्रयाेग लगायतका बिषयमा सहजीकरण गर्नुहुनेछ ।

तालिम मंसीर २९ गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.