Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
नेकपा माओवादि अध्यक्ष प्रचण्ड गाेरखाबाट विजयि

नेकपा माओवादि अध्यक्ष प्रचण्ड गाेरखाबाट विजयि

गाेरखा ।

निर्वाचन क्षेत्र नम्वर २ बाट नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयि हुनु भएको छ ।

उहाँले २६ हजार १०१ मत ल्याएर विजयि हुनु भएको हाे । उहाँका निकटत्तम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टिका कविन्द्र बुर्लाकाेटिले घण्टि चुनाव चिन्हमा १२ हजार ६३६ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका अब्दुस सलाम मियाले सुर्य चुनाव चिन्हबाट ७ हजार ३१२ मत प्राप्त गर्नु भएको छ ।

गाेरखाका दुई वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रकाे नतिजा सार्वजनिक भैसकेको छ । ४ वटा प्रदेशसभामा गठबन्धनका ४ जनाले नै  बिजय हासिल गरेका छन् ।

निर्वाचन कार्यलयबाट प्रमाणपत्र प्रदान गर्न भने बाँकि रहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.