अब नयांपुलदेखिकाे भाडा प्रतिकिलाेमिटर १० मात्र

नयाँपुल देखि  पालुङटार ६ र ७ चल्ने सार्वजनिक सबारी साधन को भाडादर कायम गरिएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ को कार्यलय मा वडा अध्यक्ष अर्जुन कुमाल को अध्यक्षतामा कार्तिक ५ गते बसेको भेलामा  उपभोक्ता ,स्थानिय सरोकार वाला र यातायात ब्यबसायी को संयुक्त भेलाले नयाँपुल देखि वडा नम्बर ६ र ७ चल्ने सार्वजनिक सबारी साधन को भाडादर प्रतिकिलाेमिटर १० कायम गरेको हो । सरकारी भाडादर कच्ची सडक को प्रती किलोमिटर ८ रुपैयाँ भएता पनि यहाँ चल्ने सार्बजनिक यातायात ले मनोमानी भाडा लिने गुनासो धेरै आएको कारण मनोमानी हुन नदिन भाडा निर्धारण गर्नु परेको पालुङटार ७ का वडा अध्यक्ष अर्जुन कुमाल ले बताउनु भयो । भेलामा वडा अध्यक्ष ले आफू जनता को सेवा गर्न आएको ले जनता लाई हित हुने जस्तोसुकै काम गर्न तयार रहेको बताउनु भयो ।                                                                               यातायात व्यावसायिलाई स्थानीय अबस्थालाइ बुझेर यातायात व्यावसायि लाई नि मर्का नपर्ने गरि सरकार ले तोकेको भन्दा २ रुपैयाँ थप गरि १० रुपैयाँ गरिएको ले सोही अनुसार भाडा लिन आग्रह गर्नु भयो । अन्यथा निर्धारण गरिएको भाडा अनुसार भाडा नलिगे कारबाही गरिने बताउनु भयो ।                                                                             भाडादर अनुगमनकाे लागि स्थानीय राजकुमार परियारकाे संयाेजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरेकाे छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.