“लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको प्रभातफेरी कार्यक्रम सम्पन्न ”

असार १२, गाेरखा
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गाेरखाकाे आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएकाे छ ।
लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध  को अन्तराष्ट्रिय दिवशको अवसरमा  गृह मन्त्रालयको घोषित ७ दिने कार्यक्रमको अन्तिम दिन उक्त प्रभातफेरी गरिएकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य रहनुभएकाे थियाे । प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय गोरखाको प्राङ्गणबाट शुरु भएको थियाे ।
जि.वि.स. चोक, शक्ति चोक, बसपार्क हुँदै बजार परिक्रमा गरी पुन: जिल्ला प्रशासन कार्यालय गोरखामा आई  समापन भएको उक्त कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सम्बोधन गर्नु भएको थियो । त्यस्तै गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष सुशिलबाबु श्रेष्ठ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरु सहितको उपस्थितीमा “बनाऔ लागू औषध मुक्त गाउँ शहर, मिलेर संघ, प्रदेश अनि स्थानीय सरकार, स्वच्छ विचार लागू औषध गरौ बहिष्कार”, “सुखी नेपाली समृद्ध नेपालको सपना, लागू औषध मुक्त समाजको परिकल्पना” लेखिएका प्ले कार्ड र ब्यानर सहित प्रभातफेरी सम्पन्न गरिएकाे थियाे ।
+31
Toop Thapa, Keshav Gurung and 58 others
2 comments
1 share
Like

 

Comment
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.